Sundarharaincha, Goathgaun, Morang, Nepal
Sun - Fri (10 AM - 5 PM)

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ बमोजिम विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न देहायका
दस्यहरू भएको एक कार्यकारी परिषद् हुनेछः

क्र.सं.

कार्यकारी परिषद्का पदाधिकारीहरू

पद

पदेन/

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा () को खण्ड () बमोजिम

.

प्रा.डा. बिजु कुमार थपलिया, उपकुलपति

अध्यक्ष

पदेन

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा () को खण्ड () बमोजिम (डीनहरू मध्येबाट दुई जना)

.

.................................... (हाल रिक्त), डीन, ................. संकाय

सदस्य

मनोनीत

.

.................................... (हाल रिक्त), डीन, ................. संकाय

सदस्य

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा () को खण्ड () बमोजिम (शिक्षकहरू मध्येबाट एक जना)

.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा () को खण्ड () बमोजिम

.

श्री नीलमणि पोखरेल, रजिष्ट्रार

सदस्यसचिव

पदेन

 

द्रष्टव्यः ऐनको व्यवस्था अनुसार उपदफा () को खण्ड () () बमोजिमका सदस्यहरूको मनोनयन उपकुलपतिको सिफारिशमा सभाले गर्नेछ मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ