पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ बमोजिम विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न देहायका
अध्यक्ष, सदस्य-सचिव र सदस्यहरू रहेको कार्यकारी परिषद् हुनेछः–
क्र.सं. | कार्यकारी परिषद्का पदाधिकारीहरू | पद | पदेन/ मनोनीत |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम | |||
१. | प्रा.डा. बिजु कुमार थपलिया, उप-कुलपति | अध्यक्ष | पदेन |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिम (डीनहरू मध्येबाट दुई जना) | |||
२. | प्रा.डा. पवन कुमार झा, डीन, विज्ञान तथा प्रविधि संकाय | सदस्य | मनोनीत |
३. | डा. शैलेषमणि पोखरेल, डीन, चिकित्साशास्त्र संकाय | सदस्य | मनोनीत |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (ग) बमोजिम (शिक्षकहरू मध्येबाट एक जना) | |||
४. | डा. रमेशबाबु काफ्ले, सह-प्राध्यापक | सदस्य | मनोनीत |
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १२ को उपदफा (१) को खण्ड (घ) बमोजिम | |||
५. | श्री नीलमणि पोखरेल, रजिष्ट्रार | सदस्य-सचिव | पदेन |
द्रष्टव्यः ऐनको व्यवस्था अनुसार उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरूको मनोनयन उप–कुलपतिको सिफारिशमा
सभाले गर्नेछ । मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।