Sundarharaincha, Goathgaun, Morang, Nepal
Sun - Fri (10 AM - 5 PM)

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ बमोजिम विश्वविद्यालयको भौतिक साधन आर्थिक स्रोतको सङ्कलन तथा परिचालन गर्ने कामको लागि देहाय बमोजिमका सदस्यहरू भएको साधन-स्रोत परिषद् हुनेछः

क्र.सं.

साधन-स्रोत परिषद्का पदाधिकारीहरू

पद

पदेन/

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा (१) को खण्ड (क) बमोजिम (कार्यकारी परिषदबाट मनोनीत व्यक्ति)

.

श्री लोक प्रसाद संग्रौला, मोरङ

अध्यक्ष

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा () को खण्ड () बमोजिम (डीनहरू मध्येबाट तीन जना)

.

डा. सन्देश दास श्रेष्ठ, डीन, व्यवस्थापन संकाय

सदस्य

मनोनीत

.

प्रा.डा. अनिल कुमार पोखरेल, डीन, कला, कानून तथा शिक्षाशास्त्र संकाय

सदस्य

मनोनीत

.

प्रा.डा. पवन कुमार झा, डीन, विज्ञान तथा प्रविधि संकाय

सदस्य

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा () को खण्ड () बमोजिम क्याम्पस प्रमुखहरू मध्येबाट तीन जना

.

श्री प्रशान्त कुमार लाल, क्याम्पस प्रमुख (डाइरेक्टर), पू.वि. स्कूल अफ म्यानेजमेन्ट, विराटनगर

सदस्य

मनोनीत

.

श्री कविता अधिकारी, क्याम्पस प्रमुख (डाइरेक्टर), पू.वि. स्कूल अफ हेल्थ साइन्सेज, गोठगाउँ

सदस्य

मनोनीत

.

ई. तेजराज गिरी, क्याम्पस प्रमुख (डाइरेक्टर), पू.वि. स्कूल अफ इञ्जिनियरिङ, विराटनगर

सदस्य

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा () को खण्ड () बमोजिम (उद्योगपति, व्यापारी तथा कृषक तथा चन्दादाताहरू मध्येबाट आठ जना)

.

श्री बलराम आचार्य, गोर्खा डिपार्टमेन्ट स्टोर, इटहरी

सदस्य

मनोनीत

.

श्री महेश जाजू, विराटनगर

सदस्य

मनोनीत

१०.

श्री कमला अधिकारी, सुन्दरहरैँचा-१०, मोरङ

सदस्य

मनोनीत

११.

श्री भक्ति सिटौला, सुन्दरहरैँचा-७, मोरङ

सदस्य

मनोनीत

१२.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

१३.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

१४.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

१५.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा () को खण्ड () बमोजिम (विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको नगरपालिकाको प्रमुख समेत रहने गरी पूर्वाञ्चल विकास क्षेत्रका नगरपालिकाका प्रमुखहरू मध्येबाट चार जना)

१६.

श्री केदार प्रसाद गुरागाईं, नगर प्रमुख, सुन्दरहरैंचा नगरपालिका, मोरङ

सदस्य

मनोनीत

१७.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

१८.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

१९.

.................................... (हाल रिक्त)

सदस्य

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा (१) को खण्ड (च) बमोजिम (केही नेपाल ऐन संसोधन गर्ने ऐन, २०७२ द्वारा हटाइएको)

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा () को खण्ड () बमोजिम (लब्ध प्रतिष्ठित व्यक्तिहरू मध्येबाट तीन जना)

२०.

माननीय गोपी सार्की अछामी, मोरङ

सदस्य

मनोनीत

२१.

श्री पीत कुमार श्रेष्ठ, सुन्दरहरैँचा, मोरङ

सदस्य

मनोनीत

२२.

श्री अतावल मंसुरी, सुन्दरहरैँचा, मोरङ

सदस्य

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १४ को उपदफा () को खण्ड () बमोजिम

२३.

श्री नीलमणि पोखरेल, रजिष्ट्रार

सदस्यसचिव

पदेन

द्रष्टव्यः ऐनको व्यवस्था अनुसार पदेन सदस्यहरू बहेक अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्ले गर्नेछ अध्यक्ष मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ पदावधि समाप्त भएपछि निजहरूको पूनः मनोनयन हुन सक्नेछ