Sundarharaincha, Goathgaun, Morang, Nepal
Sun - Fri (10 AM - 5 PM)

पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ खण्ड-क सांगठनिक तथा शैक्षिक नियमावली २०५३ को नियम ६० बमोजिम विश्वविद्यालयमा शिक्षक, कर्मचारीहरूको सेवा, शर्त र सुविधाका सम्बन्धमा उठेका विवादका विषयमा पुनरावेदन सुन्न देहाय बमोजिमको पुनरावेदन आयोग रहनेछः-

क्र.सं.

पुनरावेदन आयोगका पदाधिकारीहरू

पद

पदेन/

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ खण्ड-क नियम ६० को उप-नियम (१) को खण्ड  (क) बमोजिम कानुनमा स्नातक भई कानुन वा न्यायिक क्षेत्रममा कम्तिमा १० वर्षको अनुभव तथा सो क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरू मध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाले नियुक्त गरेको एक जना कानुनविद्

.

वरिष्ठ अधिवक्ता श्री गणेशराज लुइँटेल, मोरङ

अध्यक्ष

मनोनीत

पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ खण्ड-क को नियम ६० को उप-नियम (१) को खण्ड (ख) बमोजिम व्यवस्थापन तथा जनप्रशासनका क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव तथा सो क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरू मध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत २ जना

.

अधिवक्ता श्री देवेन्द्र कोइराला, मोरङ

सदस्य

मनोनीत

.

अधिवक्ता श्री जयराम सुन्दास, मोरङ

सदस्य

मनोनीत

 

द्रष्टव्यः नियमावलीको व्यवस्था अनुसार पुनरावेदन आयोगका अध्यक्ष तथा सदस्यको पदावधि ३ वर्षको हुनेछ ।